अनुसन्धानका लागि लगाइएको मकै बाली
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनमा अनुसन्धानका लागि लगाइएकोे मकै बाली । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले अनुसन्धानबाट बढी उत्पादन लिन सकिने विभिन्न १६ जातका मकैबाट वार्षिक ३० टन भन्दा बढी मकैको बीउ उत्पादन गर्ने गर्छ ।
तस्बिर:सनद अधिकारी/रासस
