बन्दा प्रतिकेजी रू ८,गोलभेडा रू १५,स्कूस रू ६०,लौका रू ५०,लीच्ची रू १८०,अदुवा रू २४०
| काठमाडौं |
त्यसैगरी कागती १५० रुपैयाँ,चमसूरको साग रू ११०,डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,न्यूरो ७०रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १२०,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३५० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,ताजा माछा(रहु) ३३०,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

