‘ट्रे’मा धानको बीउ राख्दै किसान
मेसिनको प्रयोग गरेर धान रोप्न ‘ट्रे’मा धानको बीउ राख्दै झापाका किसान । कृषकलाई कृषि प्रविधिमा आकर्षित गर्न कृषि ज्ञान केन्द्र झापाले जिल्लाका चार पालिकामा मेसिनमार्फत धान रोपाइँ गर्ने तयारी गरिरहेको छ ।
तस्बिरः सन्तोष शर्मा÷रासस
