माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्
| काठमाडौं जसअनुसार टाटे सिमी प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४४, घिउ सिमी लोकल ८०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो ९, लौका ७० कायम भइ कारोबार भइरहेको छ । |
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,तोरीको साग रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १२०, अनार ४०० रुपैयाँ, किवि.८०० रुपैयाँ, अंगुर कालो ५८०,हरियो खुर्सानी अकबरे १२० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ६०, हरियो धनिया ८०, लोकल लीच्ची १२०, खु्र्सानी सुकेको ४५०, लसुन १४०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
