गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ८०,घिरौला ९०,भिण्डी १००,कन्य च्याउ १४०,गुन्दुक २५०,अदुवा ३००

तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , बन्दा लोकल , ब्रोकाउली ५०, कागती १५० रुपैयाँ, रायो साग रू ८०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १००, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ,नासपाती ८०, किवि ८००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनिया २००, लोकल लीच्ची १५०, खु्र्सानी सुकेको ४५०, लसुन २००, चाइनिज लसुन २४०, छ्यापी सुकेको १३०, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?