गौ संरक्षण केन्द्रमा पालिएका गाई गोरु

चितवनको भरतपुर महानगरपालिका –१ मा श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा पालिएका गाई गोरु ।

यहाँ २०० भन्दा बढी स्थानीय जातका गाई पालिएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?