अखाद्य सामग्री नष्ट गरिँदै
पाल्पाको रामपुर नगरपालिकामा चाडपर्वलाई मध्यनजर गर्दै गरिएको बजार अनुगमनका क्रममा फेला परेका अखाद्य सामग्री नगरपालिका परिसरमा सरोकारवालाको रोहबरमा नष्ट गरिँदै ।
– अखाद्य सामग्री नष्ट गरौ तर प्लास्टिकजन्य पदार्थहरू माटोमा जैविक रूपमा नष्ट हुन हजारौँ वर्ष लाग्छ। त्यसैले प्लास्टिक यसरी माटोमा नपुरौ ।
