लटरम्म फलेको अमला

महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको एक घर परिसरमा लटरम्म फलेको अमला । अमला खाँदा टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ ।

अमला ताजा खान पनि मिल्छ भने यसलाई अचार, तितौरा र सुकाएर राखी आवश्यकता अनुसार प्रयोग गर्न पनि सकिन्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?