ग्राहकको प्रतिक्षामा बसेका किसान

दसैँ खर्च जुटाउन सप्तरीको सदरमुकाम राजविराजको हटियामा बिक्रीका लागि गाउँघरबाट खासीबोका ल्याएर ग्राहकको प्रतिक्षामा बसेका किसान । यहाँ तौल अनुसार रु १२ हजारदेखि रु २० हजारसम्म खसीबोका बिक्री भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?