अलपत्र अवस्थामा शीतभण्डार

कृषि उपज खेर जाने समस्या सामाधान गर्न सप्तरीको राजविराज नगरपालिका–१५, देउरी भरुवामा निर्माण थालिएको सहकारी शीतभण्डार (कोल्ड स्टोर) अहिले अलपत्र अवस्थामा । निर्माणाधीन सहकारी शीतभण्डार तीन बर्षअगाडि बजेट अभावका कारण निर्माण कम्पनीले काम छाडेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?