इजरायलमा मारिएका १० मध्ये तीन नेपाली विद्यार्थीको शव नेपाल ल्याईयो

काठमाडौं:इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल ल्याईएको छ ।

हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव आज नेपाल आइपुगेको हो ।

यस्तै, आशिष चौधरीको शव दिउँसो १ बजे मात्रै आइपुग्ने छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?