हलो जोत्दै कौशिका

तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटकी कौशिका वली हलो जोत्दै । बुवाको मृत्यु भएपछि विगत ११ वर्षदेखि हलो जोत्दै आएको उहाँ बताउनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?