भारतीय सयपत्री फूलको माला आयातमा रोक

काठमाडौं:सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ ।

तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।

बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले आज (बुधबार) एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?