ढकमक्क फुलेको फूल

दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरस्थित डुम्बरगाउँका इन्द्रा बुढाले व्यावसायिक रुपमा गर्नुभएको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री र मखमली । उहाँले करिब १२ कट्ठा जमिन भाँडामा लिएर तिहारलाई लक्षित गरी सयपत्री र मखमली फूलखेती गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?