कुखुराको खोरमा बस्दै भूकम्पपीडित
जाजरकोट:जाजरकोटमा रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा घरहरु भत्किएपछि कुखुराको खोरमा बस्दै भूकम्पपीडित ।तस्बिर : सुरेश आचार्य/रासस