भेरी नदीको किनारमा रहेको भुल्के गाउँ र खेतिबाली
सुर्खेतको गुर्भाकोट नगरपालिका-९ स्थित भेरी नदीको किनारमा रहेको भुल्के गाउँ । भेरी नदी किनारमा रहेको यस गाउँमा पानीको राम्रो सुविधा भएका कारण स्थानीयहरु विशेष गरी गहुँ, मकै, विभिन्न नगदेबाली र तरकारीहरु जस्ता खेतिबाली लगाउँछन् ।
तस्बिरः सुरेश आचार्य/रासस
