यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा सानो तराई प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ७० रुपैयाँ,लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल ५०,काउली स्थानिय प्रतिकेजी १५ रुपैयाँ,आलु रातो ४४ रुपैयाँ,भारतीय आलु रातो ३८,लौका ६०,हरियो फर्सी डल्लो ३० रुपैयाँ,घिरौला प्रतिकेजी ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ ,बन्दा लोकल १० रुपैयाँ,लोकल गाजर ३५ रुपैयाँ,मूला सेतो २५ रुपैयाँ,भन्टा लाम्चो २० रुपैयाँ,टाटे सिमी ४०,तितो करेला ९० रुपैयाँ,ब्रोकाउली ४०,कागती २४० रुपैयाँ, भिण्डी ९० रुपैयाँ,रातो बन्दा ५० रुपैयाँ,लोकल काक्रो ७० रुपैयाँ,अदुवा प्रतिकेजी २२० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ३५० रुपैयाँ,केरा दर्जन १३० रुपैयाँ,अनार २८० रुपैयाँ,कालो अंगुर २२० रुपैयाँ,किवि ४०० रुपैयाँ,आभोकाडो ६००,हरियो खुर्सानी माछे ९० रुपैयाँ,रहु माछा ३४०,छडी माछा २५०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी १५० रुपैयाँ,हरियो धनिया ५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,लसुन सुकेको नेपाली १९०,चाइनिज लसुन सुकेको २६०,परवर २५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ६८,मटरकोशा ६०,लसुन हरियो १३०,सखरखण्ड प्रतिकेजी ७० रुपैयाँ,भेडे खु्र्सानी १२० रुपैयाँ,कोइरालो १५० रुपैयाँ,तरुल ११०,इमली १४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार नेपाली मेवा प्रतिकेजी ८० रुपैयाँ,भारतीय मेवा ८० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,अम्बा २०० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २८०,स्ट्रबेरी ३००,भारतीय सुन्तला १००,तरबुजा ६०,तोफु १५०,चुकुन्दर ५०,निबुवा ५०,तामा ९०,स्कूस ४०,बरेला ४०,बकूला ५०,पालूगो साग ११०,कन्य च्याउ ११० रुपैयाँ,रुख टमाटर प्रतिकेजी १४०,पुदीना प्रतिकेजी १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?