लोप हुँदै भकारी

पर्सा (वीरगञ्ज):

पर्साको बिन्ध्यवासिनी गाउँपालिका–५ मा रहेको बाँस र माटाले निर्माण गरिएको भकारी । पछिल्लो समय यस्तो खालको परम्परागत भकारी ग्रामीण क्षेत्रमा पनि लोप हुँदै गएका छन् । विशेषगरी यी भकारीमा अन्नबाली राख्ने गरिन्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?