सामुदायिक वनमा आगलागी

गलेश्वर (म्याग्दी),२३ चैतः

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट गाउँको बगरफाँट सामुदायिक वनमा भएको आगलागी । गत मङ्गलबार दिउँसोदेखि लागेको आगो निभाउन नसक्दा सयौं हेक्टर जङ्गल सखाप भएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?