आलु खन्दै किसान

धुलिखेल, १७ वैशाख :काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं। ९ खोपासीस्थित खेत फाँटमा आलु खन्दै किसान । यसपाली पर्याप्त मात्रमा वर्षा नभएका कारण आलु उत्पादनमा कमी आएको किसान बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?