बगरमा फलाएको काँक्रा टिप्दै

कञ्चनपुर, २० वैशाखःकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीको बगरमा उत्पादन गरिएको काँक्रा बिक्रीका लागि बजार लैजान टिप्दै किसान । यस क्षेत्रका किसानले बगरमा तरकारी खेती गरी जीविका चलाउदै आएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments