मकै पोल्दै छात्रा

गुल्मी, २७ वैशाख

:गुल्मीको सदरमुकाम तम्घासमा मकै पोलेर आम्दानी गर्दै रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा स्नातक तहमा अध्यनरत मुसिकोट नगरपालिका-२ निवासी छात्रा विपना महत । उनले विगत तीन वर्षदेखि थर्मसमा चिया बेचेर त कहिले मकै पोलेर आफ्नो पढाईसँगै घरखर्च समेत चलाउँदै आईरहेकी छिन् । तस्बिर : जनार्दन घिमिरे/ रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?