कलमी गरेको धानको ब्याड

देउखुरी, ८ जेठ :

राप्ती गाउँपालिका- ६ का किसानले कलमी गरेर राेप्नका लागि तयार पारेको धानको ब्याड । यहाँका किसानले धान कलमी गरेर राेप्ने गर्छन् । यसरी रोपेको धान धेरै फल्ने किसान बताउँछन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?