मकै छर्दै किसान

दाङ, ८ जेठ :

दाङको घोराही उपमहानगरपालिका-३ स्थित झिङ्नीका स्थानीय किसान मङ्लबार बिहान हलो र गोरुको सहायताले मकै छर्दै । यस वर्ष ढिला वर्षा भएकाले जेठको दोश्रो हप्ता मात्रै दाङका किसानहरुले मकै छर्न थालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?