रोपाइँको तयारी गर्दै नयाँगाउँबासी

प्यूठान, ११ जेठ :

प्यूठानको माण्डवी गाउँपालिका–३ स्थित नयाँगाउँका स्थानीय रोपाइँको तयारी गर्दै । नयाँगाउँका स्थानीय जेठ महिनामै रोपाइँ गर्ने गर्दछन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?