म्याग्दी नदीका असला माछा

गलेश्वर १२ जेठ:म्याग्दीको धवलागिरि गाउँपालिका— ६ मराङमा म्याग्दी नदीमा जाल फालेर मारिएका असला माछा । वातावरणीय प्रदूषण र तापक्रम वृद्धिका कारण असला माछा लोप हुँदै जान थालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?