सूर्यमुखी फूलखेती
गलेश्वर, २३ जेठःम्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा भारतबाट बीउ ल्याएर गरिएको सूर्यमुखी फूलखेती । म्याग्दीको रत्नेचौरमा ६ घरधुरीले व्यावसायिक रुपमा सूर्यमुखी खेती गरेका छन् ।