वीरगञ्ज कृषि औजार कारखाना

वीरगञ्ज,(पर्सा) २७ जेठ :राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएर अलपत्र परेको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनाको अवधिमा करखानामा रहेका साना र ठूला ५५ मेसिनहरुमध्ये ५१ वटा मेसिन मर्मतसम्भार गरेर चल्न सक्ने बनाएका छन् । केन्द्रमा अहिले १५ जनाले नियमित काम गर्दै आइरहेका छन् । अहिलेसम्म केन्द्रले १० थरिका कृषि औजार तथा उपकरण पनि तयार पारेको छ । सरकारले गत २०७९ असोजमा कारखाना केन्द्रलाई सञ्चालन गर्न दिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?