पढ्दै कमाउँदै विद्यार्थी

तम्घास (गुल्मी), ३० जेठ :

गुल्मीको इस्मा गाउँपालिका–२ स्थित पालुखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सेल पकाउँदै । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले खाजाका परिकारहरु बनाएर विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा बिक्री गर्ने गर्दछन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?