किसानलाई डाले घाँसको बिरुवा वितरण गर्दै
![](https://krishisuchana.com/app/uploads/2024/06/IMG_5345-1024x743.jpeg)
गलकोट (बागलुङ), १० असारःभू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तर्गतको बागलुङ सम्पर्क कार्यालयमा उत्पादन गरेको डाले घाँसको बिरुवा किसानलाई वितरण गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा । कार्यालयले बागलुङसहित चार जिल्लामा ६४ हजार डाले घाँसका बिरुवा उत्पादन गरेर वितरण गरिरहेको छ ।