मनाङका किसानले लगाएको आलुखेती

गण्डकी, ११ असार :

हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका किसानले लगाएको आलुखेती । मनाङमा आलु, मकै, गहुँ, फापर, उवालगायत रैथाने बालीको खेती हुँदै आएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?