बगैँचामा आँपको किनबेच

दाङ: दाङको घोराही उपमहानगरपालिका–१५, काठेकोल बगैँचामा आँपको किनबेच हुँदै । व्यापारी आफूले ठेक्कामा लिएको बगैँचाबाट प्रतिकिलो रु ८० मा आँप बिक्री गर्ने गरेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?