वयल गाडा
मलङ्गवा, १३ असारःसर्लाहीको हरिपुर्वा नगरपालिकामा वयल गाडा लिएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण नागरिक । ग्रामीण बस्तीमा कुनै बेला कृषि उपज ओसारपसारमा र आवतजावतमा महत्वपूर्ण मानिने टायर गाडाको प्रचलन अहिले सवारी साधनका कारण हराउँदै गएको छ ।
