स्वादिलो फुट्की च्याउ
सुदूरपश्चिम, १९असार :गर्मी र हल्का वर्षातको मौसममा जङ्गलमा उम्रने ‘फुट्की’ प्रजातिको च्याउ । खानामा पौष्टिक र स्वादिलो यो च्याउ स्थानीय बजारमा प्रतिकिलो रु एक हजार दुई सयमा किनमेल हुने गरेको छ ।