चैते धान भित्र्याउँदै किसान

जलेश्वर, १९ असारः

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० का किसान मेशिनको सहायताले चैते धान झार्दै । आधुनिक प्रविधि भित्रिएपछि खेती गर्न किसानलाई सजिलो भएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?