ट्याक्टरको सहायताले खेत जोत्दै

गलकोट (बागलुङ), २१ असार :

बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा ट्याक्टरको सहायताले धान रोप्नका लागि खेत जोत्दै । किसानलाई पछिल्लो समय कृषिमा आधुनिकरण भित्रिएपछि खेत जोत्न, रोप्न, बाली भित्र्याउनेलगायतका कृषि कार्य गर्न सहज भएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments