रोपाइँका लागि ट्याक्टरले खेत जोत्दै
गण्डकी, २४ असार :
बागलुङको बागलुङ नगरपालिका-४ कुँडुलेमा रोपाइँका लागि ट्याक्टरले खेत जोत्दै । पछिल्लो समय कृषिमा यान्त्रीकरण बढ्दो छ ।
