माछा पालन

माछा पालन एउटा कृषि व्यवसाय हो । तराईका विभिन्न भूभागमा यो पेसा बढ्दो क्रममा छ । माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ । माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन् गरिन्छ । व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन् ।[१]

नेपालमा जलाशयको क्षेत्र र उत्पादकत्व माछाको तथ्याङ्क
नेपालमा मत्स्यपालन प्राक्रितिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ । नेपालमा करिब ६००० नदीनाला (जलाशय क्षेत्र ३९५००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५१३१ हेक्टर रहेको छ । यसरी पोखरीहरूबाट ११९७५ मेटन र अन्य प्राक्रितिक जलाशयबाट ११२३० मेटन गरी जम्मा २३२०५ मेटन माछा उत्पादन हुने गरेको छ । नेपालमा मत्स्यपालन प्राक्रितिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ । नेपालमा करिब ६००० नदीनाला (जलाशय क्षेत्र ३९५००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५१३१ हेक्टर रहेको छ । यसरी पोखरीहरूबाट ११९७५ मेटन र अन्य प्राक्रितिक जलाशयबाट ११२३० मेटन गरी जम्मा २३२०५ मेटन माछा उत्पादन हुने गरेको छ

सम्बन्धित खबर
नेपालमा सुरु भयो पङ्गास माछाको भुरा उत्पादन

कपिलवस्तु : पङ्गास (बैखी) जातको माछाको भुरा उत्पादनकार्य सफल भएको छ। कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ...

तीन अर्बको माछा कारोवार

सिमरा — बाराको सहरी तथा ग्रामीण भेकका बजारमा छडी माछाको माग अत्यधिक बढेको छ । बजारमा माग बढेसँगै यहाँका किसानले यसको ...

रेन्वो ट्राउट माछा पाल्ने तरीका : फाइदा जानिराखौ

हामी जलश्रोत मा धनि छौ यहाँ डाडा काडा जता ततै पानीका स्रोतहरु छन् । यसलाई सदुपयोग गरी रेम्बो ट्राउट माछा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *