प्याडी ट्रान्सप्लाण्टर (धान रोप्ने मेसिन) :

प्याडी ट्रान्सप्लाण्टर (धान रोप्ने मेसिन) :

यस प्रविधिमा धानको बिउलाई ब्याडमा तयार गरिन्छ। दुई हप्तापछि त्यस बिउलाई ट्रान्सप्लाण्टरबाट रोपिन्छ । यसरी रोपेको बिउमा गाँज बाक्लो हुने, धेरै बाला लाग्ने, पानीको मात्रामा पनि कम लाग्ने साथै बिउको प्रयोग पनि कम हुन्छ। ब्याड तयार गर्न शुरु शुरुमा विशेष प्राविधिकको सहयोग अनिवार्य हुन्छ । साथै मेशिनसम्बन्धि आवश्यक जानकारी तथा तालिम आवश्यक हुन आउँछ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments