कालिमाटी तरकारी बजार खुल्यो

सरकारले अनुगमन गरेपछि व्यापारीले बन्द गराएको कालिमाटी फलफूल तथा तरकारी बजार बुधबार विहानबाट खुलेको छ । बजार खुलेपनि तरकारी भने नकै कम मात्र थियो । बजार खुल्ने नखुल्ने यकिन नभएकाले तरकारी कम आएको हो ।

सरकारले अनुगमनको नाममा मारमा पारेको भन्दै व्यापारीले सोमबार दिउँसोबाट बजारमा फलफूल तथा तरकारीको विक्री वितरण बन्द गराएका थिए ।
सरकारले दवाव दिएपछि उनीहरु पुनः खोल्न बाध्य भएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments