डोकोमा सुन्तला र साग बेच्नेलाई १० रुपैयाँ कर

पोखरा :

स्याङ्जाको फेदीखोला गाउँपालिकाले डोकोमा सुन्तला र साग बेच्नेलाई प्रतिदिन १० रुपैयाँ कर लिने नीति बनाएको छ ।तरकारी होस् या अरु कुनै चिज डोकोमा बेच्नेहरुलाई उक्त गाउँपालिकामा त्यति नै कर लाग्छ । खाद्यान्न वा लत्ता कपडा भ्यानमा गुडाउँदै बेच्नेलाई प्रतिदिन १०० रुपैयाँ कर गाउँपालिकाले तोकेको छ ।

Leave a Reply

Your email address will not be published.