अदुवा खेती प्रविधी

परिचय

अदुवा एक प्रमुख नगदे मसल बाली हो। यस्लाई मसला, क्यान्डी, औषधी, जुस, धुलो, तेल, सुठो, आदिको रुपमा प्रयोग गरिन्छ ।

हावापानी
अदुवा ३०० देखि १६०० मिटर उचाईसम्म ब्यबसायिक रुपमा खेति गर्न सकिन्छ ।
२०-२५ डिग्री सेन्टिग्रेड तापक्रममा खेति राम्रो हुन्छ ।

उपयुक्त जातहरु

स्थानिया नसे (बढी नसा हुने जात)।
बॊसे(कुम नसा हुने), हेटौडे, इलामे. कपुरकोट-१, आदि।

रोप्ने र बलि लिने समय
http://www.nepalginger.org.np/img/gallery/Ginger_Flipchart_Final.pdf.png

माटो

प्रांगारिक पदार्थ प्रशस्त भएको दोमट माटो उपयुक्त हुन्छ । खैरो र रातो माटोमा फलेको अदुवा आकर्षक देखिन्छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments