थाल ठटाएर सलह भगाउँदै बालबालिका !

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार प्रवेश गरेको सलह सङ्कलन गर्दै बालबालिका । तस्वीर: शुरबहादुर सिंह | रासस

वीरेन्द्रनगर नगरपालिका– ७ ईत्राम सुर्खेतस्थित मकैबारीको पात खाएर पर्खालमा बसेको सलह । तस्वीर: शुरबहादुर सिंह | रासस
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार बच्चादेखि महिला सबै थाल ठटाएर सलह भगाउँदै । तस्वीर: शुरबहादुर सिंह | रासस
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments