अम्बाको पात खानुका फाइदा

मौसमी फलको फाइदा केवल स्वादमा मात्र सिमित रहदैन । सामान्यतया : मानिसहरु अम्बालाई फलको रुपमा प्रयोग गर्छन् । तर, अम्बाको पातले आयुर्वेदको काम गर्छ । अम्बाको पात सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले दर्जनौं रोग निको पार्न सकारात्मक भूमिका खेल्छ ।

अम्बाको पातमा एक यस्तो औषधीय गुण हुन्छ जसलाई खान चिकित्सकहरुले पनि सल्लाह दिने गर्छन । अम्बाको पात सबैभन्दा धेरै डेंगु प्रभावितहरुका लागि फाइदाजनक हुन्छ। यसका अलावा अम्बाको पातको जुस पिउनुका पनि धेरै फाइदा छन ।

हेरौ फाइदाहरु:
– अम्बाको पात सेवनले मोटोपनालाई कम गराउन सहयोग गर्छ ।
– अम्बाको पात सेवनले पाचन प्रणालीलाई व्यवस्थित गर्छ ।
– अम्बाको पात सेवनले अनुहारमा भएका डण्डीफोर हटाउन मदत गर्छ ।
– अम्बाको पात सेवनले कलेजोलाई पनि राम्रो बनाउँछ ।
– अम्बाको पात सेवनले छाला र कपाललाई मजबुत बनाउँछ ।
– अम्बाको पात सेवनले मुखभित्रको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?