६० लाख रुपैयाँको सुगुरको मूर्ति हेरौ

सुंगुरको मूर्ति

उदयपुर : बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा बनाइएको सुंगुरको मूर्ति। उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट छ। नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ।

तस्बिर स्रोत: सामाजिक सञ्जाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?