सर्लाहीका उखु किसानले बाँकी भुक्तानी पाउँदै

उखु किसान

सर्लाही: सर्लाहीका किसानले पाँच वर्ष पहिले बेचेको उखुको भुक्तानी पाउन थालेका छन् ।

सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण जनरल इन्डस्ट्री प्रालिले किसानले पुरानो बक्यौता दिन थालेको हो ।

पुरानो रकम किसानलाई चुक्ता गरेर मात्र मिल बेच्ने सम्झौता भएपछि उद्योगी राकेश अग्रवालले पकसानलाई भुक्तानी गर्न थालेका हुन् ।

१५ सय ५० किसानले आफ्नो पैसा बाँकी रहेको भन्दै उद्योगमा निवेदन दिएका छन् ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments