तरकारी तथा फलफूलको आजको मूल्य : रायो साग प्रतिकेजी १७५, स्थानीय काउली ९०

रायो साग

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ८५, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी १३५,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४७ , इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ९० रुपैयाँ,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ५५ रुपैयाँ, कुरीलो प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी १५५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ५५० केरा प्रतिदर्जन ९५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, च्याउ डल्ले ३९० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?