तरकारी तथा फलफूलको आजको मूल्य :तितो करेला प्रतिकेजी ७५,लोकल परवर ८५

लोकल परवर ८५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ८५, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी ११५.,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४९, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ६० रुपैयाँ,गुन्दुक प्रतिकेजी १७५ रुपैयाँ ,लोकलकाक्रो ६० रुपैयाँ, कुरीलो प्रतिकेजी ७०० रुपैयाँ ,कागती प्रतिकेजी १५५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ५५० केरा प्रतिदर्जन ८५ रुपैयाँ, अकबरे खुर्सानी १६५ रुपैयाँ, च्याउ डल्ले ४०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?