तरकारी तथा फलफूलको आजको मूल्य :अकबरे खुर्सानी प्रतिकेजी रु.११०,गान्टे मूला रु.८५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी १३५,आलु रातो प्रतिकेजी मूल्य ६७.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ६५ रुपैयाँ,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ५५ रुपैयाँ, कुरीलो प्रतिकेजी ६५० रुपैयाँ ,कागती प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २५०,केरा प्रतिदर्जन ९५. रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, च्याउ डल्ले ३४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?