आजको मूल्य सूची:स्ट्रबेरी प्रतिकेजी रू.५५०,भेडेखु्र्सानी ११५, इमली १५५,डल्लेच्याउ २७५,रहुमाछा २९२

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४०, भेडे खु्र्सानी प्रतिकेजी ११५, अनार प्रतिकेजी मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी ४२५, आलु रातो प्रतिकेजी मूल्य ३७.५०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ४० रुपैयाँ,नेपाली गोलभेडा ठूलो ९५, गोलभेडा सानो(लोकल)४०, ठूलो गोलभेडा(भारतीय) ९५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ८० रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २७५, आभोकाडो २७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) २६५ ,घिउ सिमी(लोकल) ७५ रुपैयाँ, च्याउ डल्ले २७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments